आज मिति २०८०/०८/२८ गते मरिण गाउँपालिकामा Gender Transformative WASH SDG Project परियोजना कार्यक्रम समापन

आज मिति २०८० मङ्सिर २८ गतेका दिन प्लान ईन्टरनेशनलको साझेदारी, मरिण गाउँपालिकाको समन्वय र सहकार्य, ह्यान्डस नेपालको आयोजनामा एक कार्यक्रम बिच मरिण गाउँपालिकाको सभहलमा ह्यान्डस नेपाल सिन्धुलीका अध्यक्ष श्री बासुदेब अधिकारी को अध्यक्षतमा तथा मरिण गाउँपालिकाका अध्यक्ष श्री विमर्श मुक्तान ज्यू को प्रमुख अतिथ्यमा र  प्रमुख प्रशासकीय अधिकृत श्री ओम बहादुर दर्जी, सातै वडाका वडाध्यक्ष ज्यूहरू, कार्यपालिका सदस्यहरू र विभिन्न शाखाका शाखा प्रमुखहरूको उपस्थितिमा Gender Transformative WASH SDG Project परियोजना कार्यक्रम समापन भएको छ । 

सन् २०१९ देखि २०२३ डिसेम्बर सम्म मरिण गाउँपालिकामा लैंगिक रूपान्तरण खानेपानी, सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य परियोजनाका मुख्य उपलब्धीहरूः








समापनका झलकहरू



















Post a Comment

0 Comments

Quick Links