आज मिति २०८०/०८/२७ गतेका दिन मरिण गाउँपालिकामा आयोजित आ.व. २०८०/०८१ को पहिलो चौमासिक समीक्षा कार्यक्रमका केहि झलकहरू ।

 आज  मिति २०८० साल मंसिर २७ गतेका दिन आ.व. २०८०/०८१ को पहिलो चौमासिकमा मरिण गाउँपालिकामाबाट हुने र विभिन्र संघ संस्थाको साझेदारीमा भएका कामहरूको समिक्षा एक कार्यक्रम विच गाउँपालिकाको सभहलमा समापन भएको छ । यस कार्यक्रममा विभिन्न शाखाबाट प्रवाह हुदै आएका कार्यक्रमका विवरण र शाखाले सम्पादन गरिएको कामको प्रेजेन्टेशन मार्फत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका केहि झलकहरू ।














Post a Comment

0 Comments

Quick Links