अर्जेन्टिनाले हात पार्यो विश्वकप २०२२



मंसिर ३, मरिण सिन्धुली । विश्वकप २०२२ अर्जेन्टिना र फ्रान्स विरूद्धको खेलमा फ्रान्स पराजित भएको छ उक्त खेलमा पुरा समयको खेलमा २-२ गाेलको वरवारीमा रोकाउदै ३० मिनेटको थप समयमा पनि १-१ गाेलकाे वरावरीमा रोकेको थियो र त्यस पछि खेल पेनल्टिमा पुगेकाे थियो । पेनल्टिमा ४-२ को अन्तरले अर्जेन्टिनाले जित हात पारेको हाे । 

उक्त खेलमा दुवै टिमले तपसिलका स्थिति बनाएको थियो ।


Post a Comment

0 Comments

Quick Links