गोल्डेन बुट पाउन एमबाप्पेलाइ पछ्याउँदै २ खेलाडी


हालै कतारमा भइरहेकाे विश्वकप २०२२ मा क्वाटरफाइनलसम्मको खेल सकिँदा उपाधि कसले जित्ला भन्ने कौतुहल बढि रहेको छ । अर्जेन्टिना,  क्रोएसिया, फ्रान्स र मोरक्को सेमिफाइनलमा पुगेका छन् । यी मध्ये एकले उपाधि जित्ने पक्का छ । विश्वकपमा केही खेलाडीहरूका लागि पुरस्कारहरू समेत राखिएको छ जुन कसले जित्ला भनेर सवैलाइ चासोको विषय नै बानेकाे छ ।

 त्यसमध्ये गोल्डेन बुट एक अवार्ड हो । खेलभर सर्वाधिक गाेल गर्ने खेलाडीलाइ गाेल्डेन बुट प्रदान गरिन्छ । यदी एक भन्दा बढी खेलाडीले गाेल बराबरी गरेमा गाेलका लागि गरेको सहयोगको पनि गणना गरिन्छ । र अर्को कुरा एक भन्दा बढी खेलमा खेलाडीले गरेकाे गाेल र एसिस्ट पनि उत्ति नै गरेका छन भने खेल थोरै मिनेट खेलेकाे आधारमा बिजेता छानिन्छ ।

धेरै गोल गर्नेलाइ गोल्डन बुट र दोस्रोलाइ शिल्भर बल र तेस्रोलाइ ब्रोन्ज बल पाउनेछन । सेमिफाइनल पुगेका चार मध्ये फ्रान्स र अर्जेन्टिनाका खेलाडी गोल्डेन बुटको दौडमा आगडी छन । फ्रान्सका खेलाडी एमबाप्पेले हाल सम्म सर्वाधिक ५ गाेल गरेका छन । भने एमबाप्पेलाइ पछ्याउदै अर्जेन्टिनाका कप्तान लिओनल मेसी र फ्रान्सकै जिरउड बारबारी ४ गाेल गरेका छन । पोर्चुगलका रामोसले एकै खेमा तिन गोल गर्दै जारी विश्वकपमा ह्याट्रिक गर्ने एक्लो खेलाडी हुन । 

#Messi #Worldcup2022 #Amrit

Post a Comment

0 Comments

Quick Links