माघ १९ गते सार्वजनिक बिदा सम्बन्धी सूचना ।

     मिति २०७८/१०/१९ गते बुधबार साेनाम ल्हाेसारकाे उपलक्ष्यमा नेपाल राज्यभरका सवै सरकारी कार्यालय सार्वजनिक सङ्ध-संस्थाहरूमा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७८/१०/१७ मा निर्णय भएकाे हुदा सम्बन्धित सवैमा जानकारीकाे लागि गृह मन्त्रालय द्वारा याे सूचना प्रकाशित गरिएकाे छ । 

Post a Comment

0 Comments

Quick Links