सिन्धुली जिल्ला प्रशासन कार्यालयकाे सेवा प्रवाह आलाेपालाे सम्बन्धी जरूरी सूचना ।

    विश्वव्यापी काेराेना महामारीसँगै ओमिक्राेन भेरियन्टकाे प्रकाेपकाे जाेखिम बढ्दै गएकाे हुदा जिल्ला प्रशासन कार्यालय सिन्धुलीले प्रदान गर्ने नागरिकता, राहदानी सिफारिस र राष्ट्रिय परिचयपत्रकाे विवरण दर्ता सम्बन्धी काम सेवाहरू  मिति २०७८/१०/०७ गते देखि लागु हुने गरी अर्काे सूचना नभएसम्मका लागि  एक सूचना जारी गरी सेवा प्रवाह आलाेपालाे  गर्ने उल्लेख गरिएकाे छ । 


 

Post a Comment

0 Comments

Quick Links