मरिण गाउँपालिकाकाे वडा नं. ४ काे प्रशासनिक भवन उद्धाटन

 आज मिति २०७८/०९/२२ गते मरिण गाउँपालिकाकाे वडा नं. ४ काे अध्यक्ष  श्री धन बहादुर स्याङतान ज्यूकाे अध्यक्षतामा  प्रमुख अतिथि मरिण गाउँपालिकाका अध्यक्ष श्री पानीराज बम्जन ज्यू बाट समुद्धाटन सु-सम्पन्न भएकाे छ ।





Post a Comment

0 Comments

Quick Links