मरिण गाउँपालिका वडा नं. ४ मा वडा स्तरिय फुटवल खेल शुरू

     मिति २०७८/०७/०४ गते देखि मरिण गाउँपालिका वडा नं -४ स्थित मा.वि. खयरसाल स्कुल खेल मैदानमा जारी स्वास्थको लागि खेलकूद र राष्ट्रको लागि खेलकूद भन्ने नाराको साथ वडा स्तरिय फुटबल खेल सुरू भएकाे छ । उक्त कार्यक्रमको प्रमुख अतिथी मरिण गाउँपालिकाका अध्यक्ष श्री पानीराज बम्जन ज्यू , उप ध्यक्ष श्री संगीता माझी र वडा नं. ४  का वडा अध्यक्ष श्री धन ब.स्याङतान ज्यू बाट समोत्घाटन गरियो । 



Post a Comment

0 Comments

Quick Links