मरिण गाउँपालिकामा २ विद्यालयमा शिक्षक आवश्यकता

 साउन २० मरिण, मरिण गाउँपालिकाले यी २ विद्यालय श्री वरूणेश्वर मा.वि. वरूण सिस्नेरी र श्री ठाकुरेश्वर आ.वि. वेतपानीका लागि शिक्षक आवश्यकता सम्बन्धी सूचना प्रकाशान गरिएकाे छ । इच्छुक उम्मेद्वारले रितपुर्वकको दरखास्त दिन सकिनेछ  ।



Post a Comment

0 Comments

Quick Links