पब्जी र फ्री फायर बन्द गर्न सांसदको माग

     प्रतिनिधिसभाको मंगलवार बसेको बैठमा सांसद विकले पब्जी फ्री फायर जस्ता अनलाइन खेलले बालबालिका र अभिभावकमा मानसिक समस्याको  संकेत देखिएका बताइन । इन्टरनेटको प्रयोगकर्ता बढेको छ यो खुसीको कुरा हो तर पब्जी र फ्री फायर जस्तो खेलको लतमा फसेका उनीहरूमा देखिएको डराउने, झस्किने, जिद्दिपना जस्तो अनौठाे बानीले बच्चाको स्वभावले आमा बुबामा परेकाे तनाबकाे करण निम्तीने राेगहरूकाे दृश्य सामान्य लाग्ला । तर भाेलिका दिनमा गएर मानसिक राेग अस्पतालकाे आभव हुने संकेत देखिएकाले तत्काल यो अनलाइन खेलहरू बन्द गरियोस नत्र अभिभावक न्याय खोज्दै अदालतको ढाेका पुग्ने दिन नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएकाे छ ।

 



Post a Comment

0 Comments

Quick Links