साउन १ गते देखि Mobile Devices Management System शुरूवात गर्ने भएकाे छ


नेपाल सरकारले साउन १ गते देखि Mobile Devices Management System शुरूवात गर्ने भएकाे छ । याे सिस्टमकाे शुरूवात भएपछि कुनै पनि अवैध माेबाइलहरू चल्दैनन् भनेर भनिएकाे छ । कस्ताे मोबाइललाई अवैध  भन्ने कसैले तपाईंलाई विदेशबाट    माेबाइल पठाइ दिएको छ भने त्यस्ताे मोबाइललाई अवैध भनिन्छ किन भने त्याे मोबाइल नेपाल दुरसञ्चारमा दर्ता भएका छैन त्यसैले नेपालमै किनेको मोबाइल पनि दर्ता नहुन सक्छ आजै दर्ता गर्न शुरु गर्नुहोला  । 
 आफ्नाे माेबाइल दर्ता गर्नका लागि यहा लिङ्कमा थिच्नुहाेस ।

Post a Comment

0 Comments

Quick Links