मरिण गाउँपालिकामा ५ वटा बेड अक्सिजन सहितकाे तयारी पुरा ।

नयाँ भेरियन्ट दाेस्राे लहरकाे काेभिड १९ काे संक्रमण बढिरहेकाेले मरिण गाउँपालिकामा कोभिड आईसोलेनको लागि ५ वटा बेड अक्सिजन सहितको पुर्वाधारको पुर्व तयारी पुरा गरिएकाे छ । स्राेत माधु लाखे सि.अ.हे.व. अधिकृत मरिण गाउँपालिका



Post a Comment

0 Comments

Quick Links